१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ महानगरले खाली गरायो



१० भदौं ०७९,काठमाडौं । काठमाडौंः काठमाडौं महानगरले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड खाली गराएको छ । अनुगमनका क्रममा शुक्रबार राहदानी विभाग पुगेको महानगरको टोलीले अण्डरग्राउण्ड प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि कुर्सीहरु हटाएको छ ।

महानगरका मेयर बालेन शाहसहितको टोलीले बिहीबार नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्सको संरचना भत्काएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ३ : ३८ बजे