३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


यस्ता छन् एमाले केन्द्रीय कमिटी बैठकका निर्णय



११ भदौ ०७९, काठमाडौं । आगामी चुनावको तयारी सम्बन्धी विभिन्न निर्णय गर्दै नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सकिएको छ । विभिन्न सात वटा निर्णय गर्दै बैठक सकिएको हो ।

बैठकले नेकपा आगामी निर्वाचनका लागि निर्णय गर्ने विशेष अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई प्रदान गर्ने निर्णय गरेको छ । बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारको नाम भदौ २२ गतेभित्र पठाउन जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  ७ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।