१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा बलात्कार आरोपमा ५० वर्षीय श्रेष्ठ पक्राउ



३० भदौं ०७९,भक्तपुर । भक्तपुरमा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारी बस्ने ५० वर्षीय ललित श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

ललितले ती महिलालाई गत आइतबार उनकै कोठामा गएर बलात्कार गरी फरार रहेको उजुरीपछि प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  १ : ३३ बजे