१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


जय नेपाल हलको परिसर खोतल्दा फेला पर्‍यो टुकुचा खोला



३० भदौं ०७९,काठमाडौं ।  नागपोखरी मार्गस्थित जय नेपाल हलको परिसरमा टुकुचा खोलाको बहाब फेला परेको छ । काठमाडौं महानगरपालिकाले बिहीवार हलको परिसरमा खोतल्दा खोला फेला परेको हो ।

महानगरले बिहीबार डोजर लगाएर हलको परिसरमा खोतलेको थियो । काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले शहरका अवैध संरचना भत्काउने अभियान नै चलाएका छन् । पार्किङको लागि स्वीकृति लिएर व्यवसाय संचालन गरिरहेका भवनमा महानगरले डोजर चलाइरहेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ५ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।