१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भट्टेडाँडाको महाकाली देवि स्कूलमा खुल्यो शिक्षकको जागिर




ललितपुर खबर
१ असोज ०७९, ललितपुर । दक्षिण ललितपुरको वागमती ३ भट्टेडाँडा महाकाल खोल्चामा रहेको श्री महाकाली देवि उच्च माविले शिक्षकको दरखास्त माग गरेको छ ।
विद्यालयका अनुसार तृतीय श्रेणीको माध्यामिक तहमा पठाउने शिक्षक अवश्यक रहेकाले दरखास्त आह्वान गरिएको हो ।
१८ वर्ष पुरा भई ४० वर्ष ननागेका उम्मेदवारले हस्तलिखित निवेदन,स्नातक उतीर्णको प्रमाणपत्र, नागरिकता,अध्यापन अनुमतीपत्र र अनुभवको प्रमाणको प्रतिलिपि यही असोज १४ गतेभित्र बुझाउन सूचनामार्फत आह्वान गरेको छ ।
शिक्षक छनौटको विधि लिखित र मौखिक परिक्षामार्फत हुने विद्यालयले. जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ८ : ५९ बजे