१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बल्खुमा मोटरसाइकलको ठक्करबाट दुई पैदलयात्री घाइते



© ????? ????????????? ???

२ असोज ०७९, काठमाडौं । काठमाडौं बल्खुमा शनिबार बेलुकी मोटरसाइकलको ठक्करबाट दुई जना पैदलयात्री घाइते भएका छन् । घाइते हुनेमा धनुषाको जनकपुर–१० घर भई हाल बल्खु बस्ने १५ वर्षीय हलचल अन्सारी र महोत्तरीको तनुहा–१० घर भई हाल बल्खुमै बस्दै आएका १८ वर्षीय प्रमेश्वर कुमार साह रहेका छन् ।

दुवै घाइतेको बल्खु स्थित बयोद्या अस्पतालमा उपचार भईरहेको छ । घाइते मध्ये अन्सारीको अवस्था गम्भरि रहेको प्रहरीले जनाएको छ ।

बा १ ब ९२९९ नम्बरको मोटरसाइकलले हिजो बेलुकी करिब सवा ८ बजे पैदलयात्रीद्धयलाई ठक्कर दिएको थियो ।

 

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १२ : ५५ बजे