१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोठाटारमा गोली चल्यो



फाइल तस्बिर

ललितपुर खबर ३ चैत्र ०७९, काठमाडौं । काठमाडौं गोठाटारमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी रविन्द्र धानुकका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । घाइतेलाई ३ वटा गोली लागेको बताइएको छ । यतिबेला प्रहरी टोली घटनास्थल पुगेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ७ : ५९ बजे