३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


अदालतले टुकुचालाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी देश भनेर प्रमाणित गर्छ ? –बालेन शाह



६ असोज ०७९, काठमाडौं  । आज सामाजिक सञ्जाल मार्फत काठमाडौँ महानगरका मेयर बालेन शाह (बालेन्द्र)ले सवोच्च अदालतमाथि कटाक्ष गरेका छन्। उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ, अदालतले टुकुचा (इछुमती ) नदीलाई खोला भन्न सक्दैन भने, नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?’ ।

बुधबार अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो। उच्च अदालत, पाटनले टुकुचा खोलामाथि रहेका संरचना भत्काउने विषयमा परेका मुद्दाको सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो। त्यसपछि बालेनको यो कटाक्ष आएको हो।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ८ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।