२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


४८ घण्टामा एक लाख २१ हजारले छाडे काठमाडौं उपत्यका



१२ असोज ०७९, काठमाडौं । पछिल्लो ४८ घण्टामा एक लाख २१ हजार २७३ जनाले काठमाडौं उपत्यका छाडेका छन् । चाडपर्व नजिकिएसँगै उपत्यका छाड्नेको संख्या बढेको हो । उपत्यकाका विभिन्न नाकाबाट उनीहरू बाहिरिएका हुन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाका अनुसार यो अवधिमा ९० हजार ८५६ जना काठमाडौं उपत्यकामा भित्रिएका छन् । यो वर्ष बडादसैँका लागि २० लाख मानिसले काठमाडौं छाड्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  २ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।