१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


थापाथलीमा अनधिकृत संरचनामा हटाउन शुरु



फाइल तस्बिर

२८असोज ०७९, काठमाडौं ।  काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा अनधिकृत संरचना हटाउन शुरु गरेको छ । महानगरले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीदेखि यूएन पार्कको पुल आउने क्षेत्र सुकुम्बासी बस्ती नजिकै निर्माण भएका अनधिकृत संरचना हटाउन शुरु गरेको हो ।
सो क्षेत्रमा निर्माण भएको क्रियापुत्री भवन, ओम शान्तिको भवन, रुद्रेश्वर मन्दिरको पुजारी भवन लगायतका संरचनाहरु अनधिकृत भएकोले हटाइरहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ४ : ४९ बजे