११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


ललितपुरको भैसेपाटीस्थित नायिका प्रियाका कार्कीको डेरामा चोरी




९ कात्तिक ०७९, काठमाडौं । ललितपुरको भैसेपाटीस्थित नायिका प्रियाका कार्कीको डेरामा चोरी भएको छ ।
ललितपुर महानगरपालिका १८ भैसेपाटी महतो मार्गमा डेरा गरी बस्ने नायिका प्रियंका कार्कीको कोठाबाट नगद ३० हजार ५ सय रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब ५ लाख २० हजार ५ सय रुपैयाँ बराबरको धनमाल गए राती चोरी भएको प्रहरीले बताएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ७ : ४६ बजे