११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ठमेलको बुज डान्स बारमा आगलागी, करोडौंको क्षति




१४ कात्तिक ०७९,काठमाडौं । काठमाडौंको बुज डान्स बारमा आइतबार आगलागी हुँदा करोडौंमा सरसामान लगेर नष्ट भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २६ ठमेलस्थित काभ्रे रोसी गाउँपालिका १ घर भएका ४५ वर्षीय सानु लामाको बुज डान्स बारमा विद्युत सर्ट भई आइतबार बिहान आगलागी भएको थियो ।
आगलागी नियन्त्रणका लागि काठमाडौं, ललितपुर र भक्तपुरबाट दमकल ल्याई नियन्त्रणको प्रयास गरिएको भए पनि आगो नियन्त्रणमा ढिलाई हुँदा कठिन भएको थियो ।
करिब १ करोड ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ७ : १४ बजे