२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


न्यूरोडमा भेटियो पुरुषको शव, हत्याको आशंका



१५ कात्तिक ०७९, काठमाडौं । काठमाडौं न्यूरोडमा एक पुरुषको शव भेटिएको छ । मंगलबार बिहान शंकास्पद अवस्थामा करिब ४५ वर्षीय पुरुषको शव जुद्ध शालिकनजिकै फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

उनको हत्या भएको आशंका प्रहरीले गरेको छ। मृतकको पहिचान हुन सकेको छैन। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।