११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर ३ मा गठबन्धनद्वारा घाेषणा पत्र सार्वजनिक



१६ कात्तिक ०७९,ललितपुर । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेस सभा निर्वाचनका लागि ललितपुर ३ बाट उम्मेदवारहरूले घाेषणापत्र सार्वजनिक गरेका छन् ।

कार्यक्रममा बाेल्दै उर्जा जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले ललितपुरको विकासमा आफुले धेरै काम गरेकाे बताइन् ।

उनले भनिन्,`सानेपालगायतका सडकविस्तार गर्न हामीले जनताकाे सहमती लिएर काम गरेका छाै ।’ कार्यक्रममा ललितपुर ३ बाट प्रतिनिधिसभाकि उम्मेदवार पम्फा भुसाल तथा प्रदेससभा उम्मेदवार जितेन्द्र श्रेष्ठ र राजकाजी  महर्जनले प्रतिबद्धता पत्र अनावरण गरेका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ३ : १० बजे