१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कीर्तिपुर सडकबाट एक्कासी चितुवा निस्किएपछि…



फाइल तस्बिर

१८ कात्तिक ०७९, काठमाडौं । काठमाडौं कीर्तिपुर सडकबाट एक्कासी चितुवा चिस्किएपछि एक मोटरसाइकल चालक घाइते भएका छन् ।
बिहीबार राति करिब ९ बजे त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानअगाडि मोटरसाइकल दुर्घटनामा परेको हो।
चितुवाले बाटो काट्दै गरेको देखेपछि मोटरसाइकलले ब्रेक समात्दा लडेर चालक घाइते भएका हुन्।

घाइते हुनेमा चालक निशान्त चौधरी रहेका छन् । घाइते निशान्तको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  २ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।