११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावारीको बडिखेल घट्टेकुलोमा आगलागी




१९ कात्तिक ०७९, ललितपुर । गोदावारी नगरपालिका ४ बडिखेल घट्टेकुलोमा आगलागी भएको छ ।
प्रहरीका अनुसार सिन्धुली घर भएका ४८ वर्षीय गंगा सापकोटाको गाई गोठमा बिहीबार राति अचानक आगलागी भएको हो । आगलागीपछि करिब ३ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको भनाई छ ।
प्रहरीले स्थानीयबासिन्दाको सहयोगमा आगलागी नियन्त्रण लिएको बताएको छ । घटनाका सम्बन्धमा के कसरी आगलागी भएको हो भन्नै सन्दर्भमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ८ : ४९ बजे