१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको लगनखेलमा बुधबार एमालेले प्रचारसभा गर्दै, ओलिले सम्बोधन गर्ने




ललितपुर खबर
१९ कात्तिक ०७९, ललितपुर । ललितपुरको लगनखेलमा नेकपा एमाले ललितपु्रले प्रचारसभा गर्ने भएको छ । दिउँसो ३ बजे आयोजना गरिएको सभालाई पार्टी अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्दैछन् ।

फाइल तस्विर

जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले प्रचार सभाका लागि निर्वाचन कार्यालयबाट अनुमती लिएको ललितपुर खबरलाई बताए । भने, जिल्लाका तीनै क्षेत्रका उम्मेदवारहरुले सभालाई सम्बोधन गर्दैछन् । हजारौंको भीड जम्मा हुनेछ ।
उनले पछिल्लो समय ललितपुरमा एमालेको पक्षमा लहर बढेको बताए । उनले भने, ‘हेर्नुस न जहाँ त्याही एमालेमा प्रवेश गर्नेहरु बढेको बढ्यौ छन् ।’

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  १२ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।