४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘नो नट अगेन’ समूहलाई बन्देज लगाउनुको कारण पेश गर्न अल्पकालीन आदेश



२० कात्तिक ०७९, काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सञ्जालको ‘नो नट अगेन’ समूहलाई बन्देज लगाउनुको कारण पेश गर्न अल्पकालीन आदेश जारी गरेको छ । सर्वोच्चले निर्णय खारेजीको अन्तरिम आदेशको माग गर्दै अधिवक्ता अनिल आचार्यले दायर गरेको रिटमा सुनुवाइ गर्दै आज आयोगको नाममा अल्पकालीन आदेश जारी गरेको हो ।

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले रिटमा अन्तरिम आदेश जारी हुनु पर्ने या नपर्नेबारे छलफलका लागि आ

योगलाई सर्वोच्च बोलाएको छ । आयोगको निर्णयविरुद्ध आचार्यले कात्तिक १४ गते दायर गरेका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ५ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।