१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


कुपण्डोल नजिकै बागमती किनारमा बन्यो देशकै पहिलो ‘पम्प ट्र्याक’ (तस्बिरहरु



२४ कात्तिक ०७९, ललितपुर।  ललितपुर कुपण्डोल नजिकै बागमती नदीको किनारमा देशकै पहिलो ‘पम्प ट्र्याक’ सञ्चालनमा आएको छ । भेलो सोलुसनले ललितपुर महानगरपालिकाको सहयोगमा घुमाउरो र उतारचढावयुक्त ट्र्याक सञ्चालनमा ल्याएको हो । झन्डै १७० मिटर लामो पम्प ट्र्याक सञ्चालनमा आएसँगै माउन्टेन बाइकिङ गर्दै आएका युवा पुस्ताहरु खुसी भएका छन् ।

तस्बिरः राज ज्ञवालीको फेसबुकबाट

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ५ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।