८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरका उम्मेदवार डा. सचिन घिमिरेले त्यागे सत्याग्रह




हिमरत्न तिमल्सिना
२ मंसिर ०७९, ललितपुर । ललितपुरका उम्मेदवार डा.सचिन घिमिरेले शुक्रबार सत्याग्रह त्यागेका छन् । ललितपुर महानगरको वडा न १० का पूर्व अध्यक्ष नरसिंह व्यञ्जनकारको हातबाट दहि खाएर घिमिरेले सत्याग्रह त्याग गरे ।
वडा न १० का पूर्व अध्यक्ष नरसिंह व्यञ्जनकारले डा सचिनको अभियान सारा जनताको अभियान भएको बताउदै उनले राखेका मागहरु जनताको माग भएकोे बताए ।
सत्याग्रहका अभियानता डा. घिमिरेले आफूले राखेका मागहरुप्रति स्थानीय सरकारको ध्यानाकर्षण भएको जनप्रतिनिधिहरुले सामुहिक प्रतिबद्धता व्यक्त गरेको भन्दै सत्याग्रह त्याग गरेको बताए ।
एनले राखेको मागहरु सम्बन्धित स्थानीय सरकासले केही हप्ता भित्र र कुनै काम एक महिना भित्र गर्ने प्रतिबद्धता जनप्रतिनिधिहरुले गरेको उनले बताए ।
उनले कुनै जनप्रतिनिधिसंग लिखित सम्झौता नभएको र जनप्रतिनिधिले बोलेको कति पूरा गर्छन हेर्न खोजेको बताए ।

 

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ११ : १८ बजे