
२४ मंसिर ०७९, ललितपुर । निर्वाचनको समिक्षा गर्न नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बस्न लागेको जानकारी दिएका छन् ।
उनका अनुसार बैठक समानुपातिक सांसद छनोट, आमनिर्वाचन समीक्षा गर्न बोलाइएको छ । शुक्रबार डाकिएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको थियो ।
२४ मंसिर २०७९, शनिबार
0
Shares







प्रतिक्रिया