२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


राजधानीमा खानेपानीको अभाव (तस्विरहरु)




२४ मंसिर ०७९, काठमाडौं । देशको राजधानी काठमाडौं व्यवस्थित हुनु पर्ने हो । तर राजधानीमा आजकल खानेपानीको चरम अभाव छ । मेलाम्ची खानेपानी राजधानीमा नहुँदा समस्या आएको हो ।
राजधानीका ढुंगेधारा पनि सुकेका छन् । पानी अभाव हुँदा यहाँका बासिन्दा जारको पानी किनेर खान बाध्य छन् । कतिपयले पोखरी,इनारबाट पानी ल्याएर काम चलाउछन् ।


लेन्स ः न्युज एजेन्सी नेपाल

 

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ११ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।