१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको इमाडोलमा भ्यानभित्र सुवेदी मृत फेला




२८ मंसिर ०७९, ललितपुर । महालक्ष्मी नगरपालिका ३ इमाडोलस्थित महान नेपाली ड्राईभिङ सेन्टर अगाडि रहेको बा.१ ज ६०३० नम्बरको पुरानो भ्यानभित्र महालक्ष्मी नगरपालिका २ सुबेदी टोल बस्ने ५४ वर्षीय राधाकृष्ण सुबेदी बुधबार मृत अवस्थामा फेला परेका छन् ।
साथै काठमाडौं महानगरपालिका ८ पुरानो बानेश्वर डेरा गरी बस्ने एकिन वतन नखुलेका ४३ वर्षीय राजेश तामाङ बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ११ : ४८ बजे