
१३ पुस ०७९, काठमाडौं । धरानका मेयर हर्क साङपाङले अभियन्ता तारा बरालको समर्थन गरेका छन् । सामाजिक सञ्जालमा ले लेख्दै साङपाङले बरालको प्रशंशा गरेका छन् ।
उनले अहिलेको परिप्रेक्षमा बराल जत्तिको सहासी व्यक्ति नदेखेको भन्दै बेथिती विरुद्ध बोलेकोमा सलाम भनेका छन् ।
केही समयअघि बरालले तत्कालीन प्रधानन्यायाधिशलाई सबोच्च खदालत प्रवेशमा रोक लगाउदै अवरोध गरेको भन्दै अदालतमै जुत्ता प्रहार गरेकी थिइन् ।







प्रतिक्रिया