११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा चार जना विद्यार्थी नेतामाथि खुकुरी प्रचार




१३ पुस ०७९, काठमाडौँ । राजधानीको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा बुधबार विहान अनेरास्ववियुका नेतासहित चार जनामाथि खुकुरी प्रहार भएको छ । काभ्रेका केही युवाले अनेरास्ववियुको क्याम्पस कमिटीका अध्यक्ष मदन भण्डारीसहितको समूह माथि खुकुरी प्रहार गरेको हो ।
खुकुरी प्रहारबाट अनेरास्ववियुको क्याम्पस कमिटीका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश खड्का र अन्य दुइ विद्यार्थी माथि खुकुरी प्रहार भएको गरेका थिए ।
घाइते विद्यार्थी नेताहरुको स्वास्थ्य अवस्था खतरामुक्त रहेको एक विद्यार्थी नेताले बताए । खुकुरी हान्ने समूह पनि नेकपा एमाले निकट रहेका भएपछि उनीहरुको पहिचान भने सार्वजनिक गरिएको छैन । आक्रमण गर्ने व्यक्ति स्थानीय निकायका जनप्रतिनिधि समेत रहेको बताइएको छ ।

 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ११ : २४ बजे