१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


लोकदोहोरी प्रतिष्ठान ललितपुरको अध्यक्षमा केसी,सचिवमा दाहाल




लगनखेल ललितपुर
१६ पुस । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल ललितपुरको अध्यक्षमा मिठाराम केसी निर्वाचित भएका छन् । सर्वसम्मत रुपमा निर्वाचित कार्यसमितीको सचिवमा पत्रकार सन्तोष दाहाल चयन भएका छन् ।
अन्य पदाधिकारीहरुमा रवि थापा मगर प्रथम उपाध्यक्ष, विदुर घिमिरे द्वित्तीय उपाध्यक्ष, शशि पुन महिला उपाध्यक्ष रहेका छन् यसैगरी सहसचिवमा दिपक बजगाईं कैलाश, कोषाध्यक्षमा कृष्ण दाहाल, सहकोषाध्यक्षमा नील बहादुर मगर निर्वाचित भएका छन्। कार्यसमिति सदस्यहरुमा विश्वराम तिमल्सिना, प्रकाश सापकोटा,प्रकाश लामा, लक्ष्मण दुलाल,विवी अधिकारी,दिनेश खड्का, गोबिन्द घिमिरे, आरती खड्का, चम्पा कार्की,सुन्तली खड्का, विनोद कुँवर,सुमित्रा कोइराला, क्यामुना बस्नेत,गीता घिमिरे, विमल गुरुङ,रेवती प्रसाद दाहाल, हरि प्रसाद हुमागाईं,भोग प्रसाद दुलाल र प्रमिला पुन निर्वाचित भएका छन् ।

 

 

 

 

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ९ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।