३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


माओवादी केन्द्र बागमती प्रदेश सभा संसदीय दलको नेतामा जम्मकट्टेल



१६ पुस ०७९, काठमाडौं ।  नेकपा नेकपा माओवादी केन्द्रको बागमती प्रदेश सभा संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन् । शनिबारको प्रदेश सभा संसदीय दलको बैठकले जम्मकट्टेललाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

माओवादीको बागमती प्रदेश सभा संसदीय दलको नेतामा जम्मकट्टेलसँगै गंगा श्रेष्ठ, सरल सहयात्री पौडेल र युवराज दुलाल पनि आकांक्षी थिए । अन्तिममा जम्मकट्टेल सर्वसम्मतिबाट नेता चयन भएका हुन् ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ६ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।