३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा



२१ पुस ०७९, काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभाको उपनिर्वाचन मा३ २५ गते गर्ने निर्णय गरेको हो।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएसँगै उनको स्थान रिक्त छ। सोही रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो।

राष्ट्रियसभाको उपनिर्वाचनका लागि प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगसँग छलफल गरेको थियो।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  १ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।