८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पोखरामा यति एयरको जहाज दुर्घटना



कास्की, २ माघ । पोखरामा जहाज दुर्घटना भएको छ । पोखराको सेती किनारमा जहाज खसेको हो ।
पोखराबाट काठमाडौं उडेको यति एयर लाइन्सको जहाज दुर्घटना भएको हो ।
अहिले दुर्घटनास्थलमा आगो निभाउने प्रयास भइरहेको छ । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ११ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।