३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पोखरा विमान दुर्घटनाः यी हुन् विमानमा सवार यात्रुहरु



काठमाडौं, १ माघ। काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखराको सेती खोचमा दुर्घटना भएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको छ । अहिले घटनास्थलमा विमानमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । विमानमा ६८ जना यात्रु सवार रहेको जनाइएको छ । यात्रुमध्ये केहीको उद्दार गरिएको छ । क्याप्टेन कमल केसीले उडाएको ९ एनएनसी कलसाइन भएको एटीआर ७२ जहाज दुर्घटनामा परेको हो ।

विमानमा रहेका यात्रुहरु

विमानस्थलका अनुसार विमानमा सवार यात्रुहरुको नामावली नेपाली यात्रु किसान आचार्य, निशान्त आचार्य,शालिगराम आचार्य,सडकात अलिमिया,पूर्ण बहादुर गुरुङ,जितेन्द्र बहादुर कुँवर,एलिना बन्ड्रो,अनिशा बानियाँ,स्लक भट्ट,निरा छन्त्याल,आशिमा गुरुङ,अनुशा गुरुङ,बेलमान गुरुङ,विजयकुमार गुरुङ,जीवनकला गुरुङ,माया गुरुङ,लक्कि गुरुङ,शिवकुमार गुरुङ,सिता गुरुङ,यमुना गुरुङ,यास्मिन गुरुङ,रविन हमाल,सन्जय जैसवाल,सोनु जैसवाल,रचना काफ्ले,सीता कुमारी खड्का,अनिल कुमार राजभार,भगवती कुँवर,अविशेक कुश्वाह,ओम माया गुरुङ,सुस्मा पाण्डे,हरि परियार,लक्ष्मी परियार,रिता परियार,अरुण पौडेल,लक्ष्मी पौडेल,प्रसिद्धि पौडेल,त्रिभुवन पौडेल,पोजन राना,सविना रायमाझी,राजन सापकोटा,अनिल शाही,संगिता शाही,जमुना शर्मा,विशाल शर्मा,युवराज शर्मा,मोहन श्रेष्ठ,डा. शोना दिवाकर,बन्दना सुनार,राजुसिंह ठकुरी,चुर्ण थापा,गणेश थापा,लवराज तिमिल्सिना
को को थिए विदेशी यात्रु ?

मेरोल लभ,आयूरी ल्यागीन,भिक्टर ल्यागीन,जेनितसन्डरा पालाभेकिनो,भिक्टोरिया अतुनिना,इलिना बण्डुरो, रुअनकालुम क्रिघ्टोन र एलेक्जेण्डर आइरिडोरे

शिशुहरुः
कृष परियार,प्रसिद्धी पौडेल,आयुर्दि शर्मा,बेबी शर्मा
अन्य दुईजना शिशुहरुको नाम खुलेको छैन।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।