
काठमाडौं, ७ माघ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० कर्मचारीको सरुवा गरेको छ ।
बिहीबार सरुवासम्बन्धी जारी भएको मापदण्डको आधारमा काज सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
सूची
समाचार
७ माघ २०७९, शनिबार

काठमाडौं, ७ माघ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० कर्मचारीको सरुवा गरेको छ ।
बिहीबार सरुवासम्बन्धी जारी भएको मापदण्डको आधारमा काज सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
सूची
प्रकाशित मिति : ७ माघ २०७९, शनिबार ११ : ०४ बजे
प्रतिक्रिया