७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्टपति भण्डारी शनिबार मजदुर किसान पार्टी अध्यक्षको निवासमा




भक्तपुर
७ माघ । विद्यादेवी भण्डारी शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें निवास कमलविनायक भक्तपुर पुगेकी छिन् । उनीहरुवीच देशको समसामयिक विषयमा वार्ता भएको जनाइएको छ ।
राष्टपति भण्डारी भक्तपुरस्थित चाँगुनारायण मन्दिरको दर्शन गर्न आज त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ६ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।