३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बाजुरा भूकम्प : एक जनाको मृत्यु, केही घर भत्किए



बाजुरा, १० माघ । बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ । गौमुल गाउँपालिका वडा न २ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य बाजुराले जनाएको छ ।

मंगलबार दिउँसो भूकम्प गएको बेला जंगलमा घाँस काटिरहेको बेलामाथिबाट ढुँगा खस्दा उनको मृत्यु भएको हो । भूकम्पले जिल्लामा दर्जनौं घरहरूमा क्षति गरेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ५ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।