११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं उपत्यकाका तीन स्थानमा बर्डफ्लू



काठमाडौं, २३ माघ । काठमाडौं उपत्यकाका तीन स्थानमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपत्यकाका तीन स्थानमा बर्डफ्लू संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
मन्त्रालयको अनुसार ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएको कुखुरामा बर्डफ्लू संकमण पुष्टि भएको हो ।
खुमलटार र नार्गाजुन नगरपालिकामा संक्रमण दखिएको स्थानको पन्छी नष्ट गरिसकिएको र तारकेश्वरमा भने नष्ट गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ५ : ५२ बजे