२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भीआईपी सवारीले जनताले दुःख पाए : रघुजी पन्त



काठमाडौं, २९ माघ । नेकपा एमालेका सांसद रघुजी पन्तले भीआईपी सवारी हुँदा नागरिकलाई दुःख दिन नहुने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् पन्तले राष्ट्रपतिसहितका भीआईपी सवारीमा सहज उपाय अवलम्बन गर्नुपर्ने बताएका हुन् ।

पन्तले भने,‘शुक्रबार राष्ट्रपति निस्किँदा एम्बुलेन्स पनि जाममा पर्‍यो । सर्वसाधारणले दुःख पाए । सरकारले गल्ती गर्दा राष्ट्रपतिले गाली खाने रु यसलाई सरलीकृत गरौँ भन्दा सरकार किन तयार हुँदैन ?’

 

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ४ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।