
काठमाडौं, १ फागुन । ताप्लेजुङमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्प आसपासका जिल्लामा पनि महसुस गरिएको छ। भूकम्पपछि क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।








प्रतिक्रिया