१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘बहाव’मा नायिका सुरक्षाले सुगा बोकेको पोस्टर सार्वजनिकपछि जिज्ञासा




२ फागुन । चलचित्रको बहावमा पोस्टर सार्वजनिक गरिएको छ । अभिनेत्री पन्तले सुँगासहितको पिँजडालाई हातमा लिएर उभिएकी पोस्टरले चलचित्रबारे नयाँ जिज्ञाशा उत्पन्न गराएको छ ।
‘राष्ट्रिय अवार्ड’ प्राप्त चलचित्र ‘गोपी’ का निर्माता तथा फोटोपत्रकार समेत रहेका श्रीधर पौडेलले निर्माण गरेका बारे
उनी भन्छन्,“जिज्ञासा, विचार अनि यथार्थको कथामा तयार गरिएको चलचित्रको पोस्टरले कथासार दर्शाउने छ । खोजीमा भइरहेको अवस्थाको विद्रोहलाई समेटेका छौँ”, फोटोपत्रकार पौडेलले भने, “जिज्ञासु स्वभावले निम्त्याउने उतारचढावका परिस्थितिबाट आउने हलचललाई कसरी सन्तुलितरूपमा अगाडि बढाउन सकिन्छ भन्ने यसले बुझाउँछ ।” अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठसमेतको अभिनय रहेको चलचित्रमा सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको छ भने कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन गरेका छन् ।

२ फागुन । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल केन्द्रीय भूमिकामा प्रस्तुत छन् । प्रमोद कँडेलको लेखन र निर्देशनमा तयार भएको

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ११ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।