२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरभित्र होलीमा लोला हाने प्रशासनले कारवाही गर्ने



 

ललितपुर
ललितपुर क्षेत्रभित्र होली पर्वमा इच्छाविपरित रंग दल्नुका साथै लोला हान्नेलाई प्रशासनलाई कारवाही गर्ने भएको छ । प्रशासनले सूचना नै प्रकाशित गरेर होली पर्वलाई मर्यादित बनाउन अनुरोध गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका सहायक जिल्ला अधिकारी अमरदिप सुनुवारले कानून विपरित अवाच्छित कृयाकलाप गर्नेलाई कानून अनुसार कारवाही गर्ने चेतावनी दिएका हुन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ३ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।