२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


६ जना अटोचालक महिलालाई सम्मान, रु १० हजार पुरस्कार



सुदुरपश्चिम
२४ फागुन । ११३ औं अन्तराष्ट्रीय महिला दिवसको अवसरमा ६ जना अटो चालक महिलालाई रु १० हजार पुरुस्कारसँगै सम्मानित गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले उनीहरूलाई नगद १० हजार सहित प्रमाणपत्र र दोषल्ला ओढाएर सम्मान गरेको हो ।
सम्मानित हुनेमा अटो रिक्सा चालक महिला सम्मानित ६ जना १० हजार सहित सम्मानित कैलालिकी सविता चौधरी, कञ्चनपुरकी भगवती दुवी कुवर, कैलालीकी छुटमनिया चौधरी, ईश्वरी नाथ, मिरा देवि चौधरी र वास्मती दिहत रहेका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ४ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।