काठमाडौं, २४ फागुन । गायक समीक्षा अधिकारीले नारीका बारेमा खोक्रो आदर्शबादका कुरा गर्नेहरु पनि देखेको बताएकी छन् । उनले सामाजिक सञ्जालमा भनेकी छन्, ‘बाहिर कठै विचरा भन्दै पिठूँमा छुरा प्रहार गर्ने पनि देखे । समानता र समावेशीको काम्लो ओडेर आफैंले आफैंलाई नारीवाद कहलिएकाहरुलाई पनि देखे,नारीको इज्जत सम्मान गर्न नजान्नेहरुले नारीको बारेमा बोलेका बकम्फुसे कुरा पनि सुने,देखे।
साचिकै नारीलाई मान्ने हौ भने आत्मा बाट मान, तिम्रो व्यवहारका पोल्टामा नारीलाई सम्मान गर नाकी फेसबुके स्टाटस र तिम्रो भाषणमा ।’
२४ फाल्गुन २०७९, बुधबार
26
Shares
प्रतिक्रिया