काठमाडौं, २५ फागुन । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । काठमाडौं विमानस्थलबाट उडान भर्नासाथ जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट काठमाडौंतर्फ नै फर्किएको हो । जहाजको इन्जिमा आगो देखिएपछि आकस्मिक अवतरणको गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
जहाजमा रहेका सबै यात्रु सकुशल रहेको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।
२५ फाल्गुन २०७९, बिहिबार
100
Shares








प्रतिक्रिया