२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रास्वपाका सांसदले पौडेललाई मतदान गर्ने



काठमाडौं, २५ फागुन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ।
संघीय संसद भवन नयाँबानेश्वरमा राष्ट्रपतिको निर्वाचन चलिरहेका बेला पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बसेको बैठक उक्त निर्णय लिएको हो।
वसुन्धरामा बसेको बैठकपछि पार्टीका प्रमुख सचेतक सन्तोष परियारले लोकन्त्रको रक्षा गर्ने व्यक्तिलाई मतदान गर्ने बताए।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ८ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।