६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भैसेपाटीमा सार्वजनिक जग्गा मिचेको भन्दै मुद्दा दर्ता



ललितपुर
२६ फागुन । ललितपुरको भैसेपाटीमा सार्वजनिक जग्गा मिचेको भन्दै मुद्दा परेको छ ।
ललितपुर महानगर १८का सुरेश थापा,परमेश्वर थापा र तारा बरालले ललितपुरका क्रमश जिल्ला प्रशासन कार्यालय, भुमिसुधार कार्यालय, महानगर को १८ नम्बर वडा कार्यालय, सिजि हिल्स र महानगरको २५ वडा बस्ने संगिता थापाविरुद्ध पाटन उच्च अदातलमा मुद्दा दर्ता गरेका हुन् । उनीहरुले तत्कालीन सैबु गाविस वडा नं. ६ को कित्ता नं. ६५ ले कित्ता नम्बर ६८ले बाटो मिचेको भन्दै मुद्दा दर्ता गराएका हुन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ५ : ०९ बजे