६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


राष्ट्रिय सङ्गितकर्मी संघ, महालक्ष्मीमा देवेन्द्र वाग्ले सर्वसम्मत



ललितपुर
२६ फागुन । राष्ट्रिय सङ्गितकर्मी संघ महालक्ष्मीमा देवेन्द्र वाग्ले सर्वसम्मत चयन भएका छन् ।
शुक्रबार वाग्लेको नेतृत्वमा १३ सदस्यीय कलाकर्मी संघ गठन गरिएको हो ।
संघको बरिष्ठ उपाध्यक्ष निरञ्जन शर्मा, प्रथम उपाध्यक्ष मुकुन्द ठकरी, दितीय उपाध्यक्ष विनयजंग बस्नेत, सचिव सृजना घिमिरे, कोषाध्यक्ष सरस्वती महर्जन र सदस्यहरुमा गोपी कार्की, प्रदीप के.सि., सक्षम महर्जन रहेका छन् । संघको प्रवक्ता शोभा घिमिरेलाई तोकिएको छ ।
कार्यक्रम राष्ट्रिय संगितकर्मी संघका केन्द्रिय सदस्य विक्रमजंग शाह, कलाकार लय संगौला, समाजसेवी वेवी राजभण्डारीलगायतको सहभागी थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ३ : २५ बजे