काठमाडौं
२७ फागुन । सत्ता साझेदार दलहरूले उपराष्ट्रपतिमा तीन जना उम्मेदवार बनाउने भएका छन् ।
आज प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको १० दलको बैठकले साझा उम्मेदवार बनाउननसकेपछि तीन जना उम्मेदवार बनाउने निर्णय भएको छ ।
शनिबार बिहान बालुवाटारमा प्रभु साह नेतृत्वको आम जनता पार्टीसहितको बसेको बैठक उपराष्ट्रपतिको उम्मेदवारबारे केन्द्रित भए पनि कुनै पनि सहमति जुट्न नसकेको जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र यसबारे भोलिसम्ममा सहमति जुटाउने तयारी भएका छ ।








प्रतिक्रिया