९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री रेखा र पुजा एउटै चलचित्रमा देखिने



३० फागुन । अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्मा एउटै चलचित्रमा खेल्ने भएका छन् ।
रेखा फिल्मस् ले निर्माण गर्ने यस चलचित्रको निर्देशक ज्ञानेन्द्र देउजाले गर्दैछन् । चलचित्रका लागि गरिएको हस्ताक्षर पत्रसँगै अभिनेत्री शर्माले आफ्नो बेष्ट नायिकासँग पर्दा शेयर गर्न पाउँदा हर्षित रहेको सामाजिक सञ्जालमा उल्येख गरेकी छिन् । उनले लेखेकी छिन्, ‘रेखा दिदीको साथमा नयाँ फिल्ममा काम गर्दै गर्दा धेरै कुरा सिक्नेछु भन्ने लागेको छ ।’
उता नायिका थापाले पनि आफूले नयाँ चलचित्र ल्याउन लागेको सम्झौता पत्रसँगै सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ६ : ५४ बजे