८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपति कार्यालयको सचिवालयमा प्रेसतर्फ खिला कार्की, फोटोग्राफीमा अनिश रेग्मी



काठमाडौँ
२ चैत्र । राष्ट्रपति कार्यालयले निजी सचिवालयको प्रेसतर्फ पत्रकार खिला कार्कीलाई नियुक्त गरेको छ भने फोटोग्राफीको जिम्मा अनिश रेग्मीलाई दिइएको छ ।
अनिश कान्तिपुर प्रकाशन गृहमा फोटोपत्रकार थिए भने पत्रकार खिला नेपाल समयमा पत्रकारिता गर्थे ।
राष्ट्रपति रामचन्द्र पौडेलले निजी सचिवालयमा सुशील तिमिल्सिनालाई नियुक्त गरेका हुन् । कार्की लामो समयदेखि पौडेल निकट थिए ।

 

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  १ : ५८ बजे