१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दुई मिनेटको फरकमा दुई ठूला भूकम्पको धक्का महसुस



 

२ चैत्र । आज फेरि दुई भुकम्पको धक्का महसुस गरिएको छ ।
बैतडीमा आज बेलुका लगातार दुईवटा भूकम्प गएका हुन् । बेलुका ६ बजेर २५ मिनेटमा तीन दशमलव दुई र ६ बजेर २६ मिनेटमा तीन दशमलव पाँच रेक्टर स्केलका भूकम्प गएको हो ।
दुवै भूकम्पको केन्द्रविन्दु बैतडीको शिखरपुर आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले जानकारी दिएका छन् । .
पछिल्लो समय सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा केन्दविन्दु बनाएर भूकम्प गइरहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ५ : ५४ बजे