४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


सर्वोकृष्ट मौलिक लोकगायककाे अवार्ड छन्त्याललाई



काठमाडाैं, ९ चैत । लोक तथा दोहोरी गायक युवराज छन्त्यालले वर्षको सर्वोकृष्ट मौलिक गीत गायकको अवार्ड जितेका छन्।

दोश्रो लुम्बिनी लोकदोहोरी अवार्ड २०७९मा उनले ‘पञ्जेबाजा बाजा बजाउँदै’ गीतका लागि  सर्वोकृष्ट मौलिक गीत गायकको अवार्ड जितेका हुन्।

प्रवासमा रहेर लोकगीत संगीतमा योगदान गर्दै सर्वोत्कृष्ट मौलिक सिर्जना गरेवापत उनले उक्त अवार्ड पाएका हुन्। उनले हालसालै पनि नाच्न मन लाग्छ बोलको पञ्चेबाजा गीत सार्बजनिक गरेका छन् ।

विशाल मुभिजले आयोजना गरेको अवार्डमा विभिन्न विद्याका ५० बढी विधामा अवार्ड प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ७ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।