१८ चैत । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । शनिबार साँझ पेटमा समस्या भएपछि राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन्।
हाल उनको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
राष्ट्रिय समाचार
१८ चैत्र २०७९, शनिबार
१८ चैत । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । शनिबार साँझ पेटमा समस्या भएपछि राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन्।
हाल उनको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार ५ : १३ बजे
प्रतिक्रिया